- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।

बैशाख ४
नेपाली सिने जगतमा खेलमा आधारित चलचित्रहरु औँलामा गन्न सकिनेमात्र निर्माण भएका छन् । जसमध्ये एक हो चलचित्र ‘डमरुको डण्डीबियो’ । बैशाख २१ गते बाट अलनेपाल रिलिज हुन लागेको यो चलचित्रको ट्रेलर निकै रुचाईएको छ । ‘पशुपती प्रसाद’ बाट एकाएक चम्केका नायक खगेन्द्र लामिछाने को मुख्य अभिनय रहेको ‘डमरुको डण्डीबियो’ ले हालैमात्र मोफसल प्रमोसन सकेर फर्किएएको छ । प्रमोसनको लागि निर्माणले गजबको काईदा पनि अपनाएको छ ।
प्रमोसनकै लागि निर्माण युनिटले गत सातादेखि राजधानीका मूख्य(मूख्य मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा पनि गराईरहेको छ । खगेन्द्रको चलचित्र भनेपछि आफै पनि चर्चामा रहने गर्छ त्यसमा पनि नेपालीहरुमाझ लोकप्रिय तर हाल लोप हुँदै गईरहेको डण्डीबियो खेलमाथि निर्माण गरिएको यस चलचित्रले डण्डीबियो खेललाई राष्ट्रिय खेलबाट हटाएको कुरालाई समेत चलचित्रले उठाएको छ ।
चलचित्रमा डण्डीबियो खेल्ने निर्णय लिएपछि खगेन्द्रको जीवनमा आउने उतारचढावलाई देखाइएको छ । छेतेन गुरुङले निर्देशन गरेको यस चलचित्रमा खगेन्द्रसंगै मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
१ करोड ५० लाखको बजेटमा निर्माण भएको यस चलचित्रमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा रहेको छ । चलचित्रमा खगेन्द्रसंगै छेतनले पनि कथा लेखनमा सहकार्य गरेका छन् । । खगेन्द्रको चलचित्र भनेपछि नेपाली चलचित्र प्रेमीहरुमाझ बेग्लै किसिमको आर्कषण हुने गर्छ सोही कारण बैशाख २१ गते नै नेपालसंगै अष्ट्रेलियामा पनि यो चलचित्र रिलिज हुने भएको छ ।
Post Comment
More मनोरञ्जन
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- गायनसँगै अभिनयमा मेलिना
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका