अपराध

वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ
डडेल्धुरा, ३० फागुन,रासस
डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । 
 
बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 
 
प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँबरलाई गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । 

Post Comment

More अपराध

Onair Now Onair Now

Swadesh Gaan

Started at: 05:00 HRS

Up Next

Kalika Highlights

Starts at: 05:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award