देश

प्रधानमन्त्रीद्वारा महाशिवरात्रिको शुभकामना प्रधानमन्त्रीद्वारा महाशिवरात्रिको शुभकामना
काठमाडौँ, १ फागुन रासस 
प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिनुभएको छ । 
 
शिवरात्रिका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
 
उहाँले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गर्नुभएको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 07:05 HRS

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award