घटना दुर्घटना

स्वयम्भूबाट माइक्रोबस चोरी स्वयम्भूबाट माइक्रोबस चोरी

काठमाडौँ, ३० पुस,रासस

स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । 

स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । 

माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Lok Koseli

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award