मध्य नेपाल

बृद्धबृद्धालाई खाना खुवाएर मनाईन स्वीकृतिले मनाईन जन्मदिन । बृद्धबृद्धालाई खाना खुवाएर मनाईन स्वीकृतिले मनाईन जन्मदिन ।
कालिका पुष २९ 
बृद्धबृद्धालाई खाना खवाएर मनाईन स्वीकृतिले जन्मदिन मनाएकी छिन  । चितवनमा हिजो आज धेरै ब्यत्तीले आँफनो जन्म दिनलाई निकै धुमधामको रुपमा मनाई रहेको बेला स्वीकृतिले भने अल्ली फरक तरिका बाट जन्मदिन मनाएकी छीन् । भरतपुर महानगरपालिका ८ गौरिगन्ज निवासि सुरज न्यौपाने र कृष्ण कुमारी गरुङकी छोरि  स्वीकृति न्यौपानेले १३ औँ जन्मोत्सब बृद्धबृदालाईनै खाना खुवाएर मनाएकी हुन । न्यौपानेले आँफनो १३ औ जन्म दिनको अवसरमा शनिबार भरतपुर बईपास रोडमा रहेको मानव सेवा आश्रममा पुगरे त्यहाँ रहेका बृद्ध–बृदालाई खाना खुवाएर जन्मदिन मनाएकी हुन ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Lok Koseli

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award