घटना दुर्घटना

मोटरसाईकल अनीयन्त्रीत भई पल्टीदा चितवनमा एक जनाको मृत्यु । मोटरसाईकल अनीयन्त्रीत भई पल्टीदा चितवनमा एक जनाको मृत्यु ।
कालिका , कार्तिक २९ ।
चितवनमा गएराति भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
 
 
पदमपुर बाट दिव्यनगर तर्फ जादैँ गरेको ना ४६ प ९३४० नं को मोटरसाईकल लंका लाईन भन्ने ठाउँमा आफै अनीयन्त्रीत भई पल्टीदा रत्ननगर नगरपालिका – ११ बस्ने वर्ष ३१ का विवेक दराईको मृत्यु भएको छ । 
 
दराईको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award