मध्य नेपाल

इको क्लब सिद्धि विनायक माविका विधार्थीद्धरा बृक्षा रोपण । इको क्लब सिद्धि विनायक माविका विधार्थीद्धरा बृक्षा रोपण ।
कालिका साउन २ सविता दराई 
भरतपुर ११ स्थित सिद्धि विनायक माविको खाली जग्गामा बृक्षा रोपण गरीको छ । इको क्ल सिद्धि विनायक  माविका विधार्थीद्धरा बृक्षा रोपण गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटले म्योग्गो स्टीक, विरुवा रोपी कार्यक्रमको उद्धघाटन गर्नु भएको हो । म्योग्गो स्टीक, सल्लो, धुपी, हर्रो, बटरफलाई फुल,बर्रो, निम, कटहर लगायका २ सय वटा विरुवा रोपीएको हो । बृक्षा रोपण अगाडी भएको औपचारीक कार्यक्रमकामा इको क्लबका सभापति प्रतिमा गुरुङको अध्यक्षता रहेको थियो ।  इको क्लबका सदस्य निर्मल पौडेलले संयोजन गर्नु भएको बृक्षा रोपण कार्यक्रममा जिल्ला बन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल, भरतपुर महानगरपालीकाका कार्यकारी अधिकृत प्रेमराज जोशी, विधालयका प्रधापक राजकुमार रेग्मी, सहायक बन अधिकृत शान्ति शर्मा, विधालय ब्यबस्थापन समितिका अध्यक्ष माधवी कुवर, सहायक जिल्ला शिक्षा अधिकारी गगाधर रिमाल, अभिभावक संघका अध्यक्ष नवराज मरहठ्ठा, अम्बिका अधिकारी, मोती प्रजा, , मिना कुमारी चापागाई, विधालय कर्मचारी उमा थापा  इको क्लबका विधार्थीको सहभागिता रहेको थियो । 
 

Post Comment

More मध्य नेपाल

Special Programs

Kalika Events

  • 12th Music Award