मध्य नेपाल

साउने ब्रत सुरु साउने ब्रत सुरु
राजु अधिकारी कालिका साउन ०२ ।
आज साउन महिनाको पहिलो सोमबार चितवनको विभिन्न मठ मन्दिर पवित्र तिर्थ स्थलहरुमा भक्त जनहरुको धुईचो लागेको छ । साउन महिनमा ५ वटा सोमबार रहेको छ । भगवान शिवको व्रत बसी पुजा आरधना गरी मनाईँदै छ । साउनको सोमबार भगवान शिवको प्रिय बार मनिन्छ । त्यसैले साउन महिनामा नारीहरुले मेहेन्दी , हरियो पहेलो चुरा र पहेलो कपडा लगाउने गर्छन । दिनभर ब्रत बसेर शिवको पुजा आरधना गर्नाले मनोकाक्षा पुरा हुने र्र्धािर्मक विश्वास छ ।
  चितवनका पनि विभिन्न मठ मन्दिरमा साथै देवधाटमा पनि भक्त जनको धुईचो लागेको छ। त्यहाँ बाल बालिका देखी वृद्ध वृद्धा उमेर समुहका भक्तजनहरु स्नान सहित पुजा आरधना गरेका थिए । ईलाका प्रहरी कार्यालय चितवनले विहान ६ बजे देखि सुरक्षा सेवा दिइरहेको छ । अप्रिय धटना धटेको खण्डमा र्याफटिङको ब्यवस्था गरेको , बाढीको समय डुवान क्षेत्रमा पर सम्म जान नदिईएको छ, लाईट ज्याकेट ब्यवस्था गरेको छ ,बच्चाहरुलाई निग्रानीमा राखिएको छ र गर गहना लगाएर नआउन जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
 

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award