घटना दुर्घटना

मृत अवस्थामा महिला फेला मृत अवस्थामा महिला फेला
राजविराज, ४ असार ।
राजविराज–भारदह सडक खण्डअन्र्तगत सप्तरीको तिलाठीस कैलाडी–७ स्थित बाँझो खेतमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । नाम, थर, वतन नखुलेकी करीव ३५ बर्षीया ती महिला मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ । 
 
केही दिनयता ती महिला सो क्षेत्रमा मागी खाई हिंड्ने गरेको स्थानीयले बताएका छन् । मृतक महिलाको शवलाई स्वास्थ्य परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहर िकार्यालय सप्तरीले जनाएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Moi Jhyang Moi Dhut

Started at: 17:05 HRS

Up Next

Kalika News Express

Starts at: 17:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award