प्रभास

जनसम्पर्क समिति डेनमार्कले नयाँ नेतृत्व पायो । जनसम्पर्क समिति डेनमार्कले नयाँ नेतृत्व पायो ।
फाल्गुन ६ ।
वीरेन्द्रसिंह कार्कीको सभापतित्वमा नेपाली जनसम्पर्क समिति डेनमार्कको नयाँ कार्यसमिति गठन भएको छ । कांग्रेस निकट समितिको कोपनहेगनमा भएको अधिवेशनले उपसभापतिमा निलविक्रम थापा र दीपेन्द्र विष्ट, महामन्त्रीमा यादव बस्नेत, सहमहामन्त्रीमा कृष्ण गिरी र कोषाध्यक्षमा श्यामप्रसाद सुवेदी चयन भएका हुन।
 
त्यस्तै सदस्यहरुमा सदीक्षा शर्मा, प्रियंका तिवारी, बादल महर्जन, सुशीलकुमार पोखरेल, मञ्जु राना थापा, दीपेन्द्र जोशी, श्रीधर सिलवाल, विजय सापकोटा चयन भएका छन् । अधिवेशन नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेलले उदघाटन गर्नुभएको थियो ।

Post Comment

More प्रभास

Onair Now Onair Now

Kalika News Update

Started at: 14:00 HRS

Up Next

Sweet Home

Starts at: 14:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award