मध्य नेपाल

६० जनाले रक्तदान गरे । ६० जनाले रक्तदान गरे ।
कालिका फागुन—६ सविता दराई
सानो प्रयास नेपाल र मिलेनियम मोडल कलेजको संयुत्त आयोजनामा शुक्रबार भरतपुरको चौविसकोठीमा बृहत रक्तदान कार्यक्रम भएको छ । फागुन ७  गते परेको राष्ट्रिय प्रजान्त्र दिवसको पुर्व सन्ध्याको अवसरमा गरीएको रक्तदानमा महिला र पुरुष गरी ६० जनाले रक्तदान गरेका छन् । 
जुनियर रेडक्रस सर्कल जिल्ला संयोजक तथा भरतपुर १० का रेडक्रस उपशभापति जगदिश्वर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मिलेनियम मोडल कलेजका क्याम्पस प्रमुख ईश्वरराज पण्डीत, क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष प्रेम राज सुवेदी, सानो प्रयास नेपालका अध्यक्ष मदन गुरुङ, लगायतको आतिथ्यता रहेको थियो ।
 
विशाल कोइरालाले कार्यक्रम संयोजन गर्नु भएको थियो । कार्यक्रममा मिलेनियम कलेजका क्याम्पस प्रमुख ईश्वरराज पण्डीतले रक्तदान जिवनदान भन्ने कुरा बताउदै प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा सानो प्रयास नेपाल र मिलेनियम मोडल कलेजको संयुक्त आयोजनमा बृहत रक्तदानको आयोजना गरेको बताउनु भएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award