मध्य नेपाल

एमबीबीएसको नजिता सार्वजनिक , सिएमसिका छात्रद्धारा टप एमबीबीएसको नजिता सार्वजनिक , सिएमसिका छात्रद्धारा टप
२८ वैशाख, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमवीवीएस तर्फ अन्तिम वर्षको नजिता प्रकाशित भएको छ । आईतवार प्रकाशित नतिजाअनुसार चितवन मेडिकल कलेजका सबैभन्दा बढि विद्यार्थी पास भएका छन् ।
 
नजिता अनुसार चितवन मेडिकल कलेजका ७२ जना विद्यार्थीले परीक्षा दिएकोमा ६० जना पास भएका छन् । सो कलेजका ८३.३० प्रतिशत विद्यार्थी पास भएका हुन् । त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का ६४ जना विद्यार्थीहरुमध्ये ४७ जना (७३.४३ प्रतिशत) पास भएका छन् ।
 
प्रकाशित नतिजा अनुसार चितवन मेडिकल कलेजका विद्यार्थी मनोज सुवेदी त्रिविकै उत्कृष्ट हुन सफल भएका छन् । आइओएमले एमबिबिएसमा सफल भएका विद्यार्थीलाई भोली मार्कशीट वितरण गरिने जनाएको छ ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award