मनोरञ्जन

रिमालाई सासुको कचकच रिमालाई सासुको कचकच
काठमाडौँ बैशाख ३ गते
नयाँ बर्षको सुरुवातसँगै गायिका यम सरगमले आफ्ना दर्शक तथा श्रोताका लागी नयाँ बर्षको उपहार स्वरुप आफ्नो नयाँ गीत ‘बिहानी को’ सार्वजनिक गरेकी छन ।
 
लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल यम सरगमले पछिल्लो समय प्रनिता चाम्लिङको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएकी हुन । रिमा विश्वकर्मा, रस्मी भट्ट र अनिल थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । भिडियोमा आफ्नो श्रीमान बिदेशमा हुँदा घरमा सासु तथा आग्रजले गर्ने नराम्रो व्यबहारले पिरोलिएकी एक बुहारीको कथा समेटिएको छ । नायकरनिर्देशक सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award