मनोरञ्जन

जापानमा रहेका सर्जक दिपक कँडेलले कृष्ण आचार्यलाई यसरी बनाए जड्या (भिडियो सहित) जापानमा रहेका सर्जक दिपक कँडेलले कृष्ण आचार्यलाई यसरी  बनाए जड्या (भिडियो सहित)
चितवन माघ १८ ।
दिपक कंडेल को नया संदेश मुलुक गित भट्टि तिरै बास सार्वजनिक भयको छ।जापान मै रहेर पनि गित संगित मा कलम चलाइरहने सर्जक दिपक कंडेल यस अगि थुप्रै गितमा कलम चलाइ सकेका छन । हिरा मोति , कठै मेरो जुनि, प्रदेश तिरै गयो , पैसा ,बिस ,टोकियो को रोधि घरैमा जस्ता चर्चित गित हरु सार्वजनिक गरि सकेका छन । सधै प्रदेशि का पिडा गित मार्फत उतार्ने दिपक कंडेल यस पालि छुट्टै गित सिर्जना गरेका छन ।कुलतमा फसेका युबाहरु को कथालाइ बिसय बस्तु बनाइयको छ । गितमा प्रशान्त पौडेल ले लय भरेका छन । तेजश रेग्मि र प्रशान्त पौडेल को आवाज रहेको सो गितमा सुरविर पन्डित ,कृष्ण आचार्य , सुवास कंडेल , महेन्द्र कंडेल र मेलिना ठकुरि को अभिनय रहेको छ । प्रेम थापा को निर्देशन मा रहेको सो गितलाइ दिपिका म्युजिक ले बजार व्याबस्तापन गरेको छ ।
गित को पुरै भिडियो हेर्नुहोस ।।

Post Comment

More मनोरञ्जन

Special Programs

Kalika Events

  • 12th Music Award