मनोरञ्जन

2018 मा बक्स अफिसमा सीक्वल चलचित्रहरुको हुदैछ दौड ÷ दौडिदै छन् सलमान पनि 2018 मा बक्स अफिसमा सीक्वल चलचित्रहरुको हुदैछ दौड ÷ दौडिदै छन् सलमान पनि


वलीउडमा यो समयमा सीक्वयल चलचित्रहरु प्रदर्शनको तयारीमा लाईन लागीरहेको छ । कति सुटीङ्मै छन भने कहि प्रदर्शको तयारीमा छन् । यस मध्ये कति कलचित्रहरु यस्तो छ । जसमा मुख्य क्यारेक्टरहरु त्यही नै रहन्छ तर हरेक पटक काहानी परीवर्तन गरीरहेको हुन्छ ।

कहि यस्तो फिल्म पनि छ जो पुरानै कलाकारको साथमा पुरानै कथा लाई अगाडी बढाईरहेको हुन्छ । जुन सन् २०१७मा प्रदर्शन गरिएको चलचित्रलाई २०१८मा पनि प्रदर्शन गरीदै छ । जो अहिले प्रदर्शनको तयारीमा रहेको छ । यस्तै गरी सन २०१८मा पहिलो प्रदर्शननीको तयारीमा रहेको चलचित्र बिक्रम भट्टको छ । जो हाँरर थ्रिलर फिल्म 1921  रहेको छ । जुन फ्रंचाईजिकेको फिल्म हो । उक्त फिल्म यहि महिनामा प्रदर्शन हुदै छ । चलचित्र 1921 मा जरीन खान र करण कुन्द्रको मुख्य भुमीका रहेको छ ।

यस्तै सन् २०१७  मा एक था टाईगरको सीक्वल टाईगर जिंदा हे बाट बक्स अफिसमा छाउन सफल नायक सलमान खान यस वर्ष चलचित्र रेस 3 मा देख्न पाईने छ । सो फिल्ममा पहिले सैफ अलि खानको लिड रोल रहेको थियो । भने पछिल्लो समय उक्त फिल्ममा सलमानले सैफ लाई रीप्लेस गरेको छ । सलमान संगै सो फिल्ममा बबी देवल, जैकलीन फर्नाडिस, डेजी शाह, अनिल कप’र र साकिब सलीको मुख्य भुमीकाको रुपमा देख्न पाईने छ । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

Balika Hamro Sarokar

Starts at: 19:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award