मनोरञ्जन

बागलुङे सर्जक कंडेल र खड्काको रोधि गित बजारमा (भिडियो सहित) बागलुङे सर्जक कंडेल र खड्काको रोधि गित बजारमा (भिडियो सहित)
बागलुङ, १९ मंसिर
प्रदेशमा रहेर पनि गित संगितलाइ अत्याधिक माया गर्ने बागलुङका युवा सर्जक दिपक कंडेल र गायक सुर्य खड्काको नया गित ९टोकियो को रोधि घरैमा० सार्वजनिक भयको छ ।
यसो त दिपक कंडेल ले यस अधि थुप्रै गित हरु बजार मा ल्याइ सकेका छन एक दर्जन भन्दा बडि गित मा शब्द लेखिसकेका छन । सधै प्रदेशि को पिडाहरु गित मार्फत उतार्ने दिपक कंडेल यस पालि छुट्टै गित सिर्जना गरेका छन । टोकियोको रोधि घरैमा । गित मा भनियको छ
आकि रैछै टोकियो सहरमा 
बर्सौ बिते भेट हुने रहरमा ११
(टोकियो को रोधि घरैमा भेट हुन लाइ आउनु है य सानु माया प्रेम गासम्ला संगै नाचम्ला-)
यस्तै यस्तै शब्द ले भरियको गित छ । सर्जक दिपक कंडेल र गायक सुर्य खड्काले गित सार्वजनिक भय पछि धेरै सुभचिन्तक तथा दर्शक स्रोता ले गित राम्रो भयको प्रतिक्रिया दियको बताउनुभयो ।
पुर्ण कला बिसि र सुर्य खड्का स्वर रहेको छ भने शब्द दिपक कंडेल को र लय सुर्य खड्का को छ । भने निर्देशन र छायाकंन रोसन कार्कि को रहेको छ ।
भिडियो

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award