मनोरञ्जन

जापानको टोकियोमा नेपाली गीत सार्वजनिक हुदै जापानको टोकियोमा  नेपाली गीत सार्वजनिक हुदै
 
कालिका, मंसिर १५ ।
विदेशी भुमि जापानमा रहेर पनि गीत संगीतलाई अत्यन्तै माया गर्ने गायक सुर्य खड्का र सर्जक दिपक कंडेल को सहकार्य मा टोकियो् को रोधि घरैमा शुक्रवार सार्वजनिक हुने सर्जक दिपक कँडेलले हामीलाई बताउनु भयो ।
गायक खड्का पछिल्लो समय जापानबाटै गीत संगीतमा निकै सक्रिय रहेका छन भने एक पछि अर्को राम्रो गीतहरु सार्वजनिक गरिरहेका छन । उस्तै सर्जक दिपक कंडेल पनि छोटो समय मै लोकप्रिय गीतहरु सिर्जना गरिसकेका छन ।
अब आउने गित टोकियो को रोधि घरैमा गित ले पनि सबैको मन सफल भन्ने छ हाम्रो शुभकामना ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award