मनोरञ्जन

भारतकी मानुषी छिल्लर बनिन् मिस वर्ल्ड २०१७ भारतकी मानुषी छिल्लर बनिन् मिस वर्ल्ड २०१७
मंसिर ३ – 
भारतकी मानुषी छिल्लर मिस वर्ल्ड २०१७ बनेकी छन् । चीनको सनायामा शनिबार बेलुका भएको मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धामा विश्वका एक सय ८ देशका सुन्दरीलाई पछि पार्दै भारतकी २० वर्षकी छिल्लरले विश्व सुन्दरीको मुकुट पहिरिएकी हुन् । विश्व सुन्दरी बन्ने उनी छैटौं भारतीय सुन्दरी हुन् । पछिल्लो पटक सन् २००० मा भारतकी प्रियंका चोपडा विश्व सुन्दरी भएकी थिइन् । स्वस्थ्य विज्ञानकी विद्यार्थी छिल्लर हेड टु हेथ च्यालेन्ज तथा ब्यूटी विद पर्पसमा पनि अब्बल ठहरिएकी थिइन् ।
उनले अन्तिम प्रश्न विश्वमा कुन पेशको तलब धेरै हुनु पर्छ र किन रु को जवाफ दिँदै अरुलाई पछि पारेकी हुन् । उनले त्यसको जवाफमा आमाले सबैभन्दा धेरै तलब पाउनु पर्ने बताएकी थिइन । मिस वर्डमा मेक्सिकोकी सुन्दरी फस्ट रनरअप तथा बेलायतकी सुन्दरी सेकेण्ड रनरअप भए । 
 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award