मनोरञ्जन

जापान गएका सर्जक दिपक कडेलले साहुको रिन तिर्न नसक्दा बिजोक जापान गएका सर्जक दिपक कडेलले साहुको रिन तिर्न नसक्दा बिजोक
बागलुङ, कार्तिक २२। 
बाग्लुङ जिल्ला बिहु मा जन्मनु भयका सर्जक दिपक कंडेल छोटो समय मा नै दर्शक स्रोता मन मुटुमा बस्न सफल हुनु भयको छ । हिरा मोति गित बाट सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल अहिले गित संगित मा निरन्तर कलम चलाइ रहनु भयको छ ।
 
दिपक कंडेल ले लेखेका आधा दर्जन भन्दा बडि गित बजार मा आइ सकेका छन । कंडेल को पहिलो गित हिरा मोति धेरै चर्चा मा आय पछि दिपक ले दर्शक स्रोता को माया ले हैसियर निरन्तर गित संगित मा कलम चलाइ रहनु भयको हामिलाइ बताउनु भयो । कठै मेरो जुनि , प्रदेश तिरै गयो , पैसा , म मरेर गए नि , आइन सानु घर , विष , जस्ता सबैको मन मुटुमा बस्ने गित सिर्जना गर्नु भयको तिन हप्ता पहिले बजार मा आयको दिपक कंडेल र संगितप्रेमि रामु जिसि ले लेखेको गित ९विष ०गित ले धेरै दर्शक स्रोता को मन जितेको छ सर्जक संगसंगै अभिनयमा पनि दिपक कंडेल लाइ देख्न पाहिन्छ ।
 
अहिले बजार मा आयको गित ९साहुको रिनैले० धेरै दर्शक स्रोता को मन मुटु मा बस्न सफल भयको छ । यस अघि कठै मेरो जुनि मा अभिनय गरि सकेका दिपक कंडेल यसपालि साहुको रिनैले गित मा जोडदार अभिनय गरेको देख्न पाहिन्छ ।
 
दिपक कंडेल र नारायण गैरे को कोशेलि सहित बजार मा आयको छ । स्वर – पुर्ण कला बिसि र नारायण गैरे को छ। भने शब्द – दिपक कंडेल लय( कृष्ण आचार्य र प्रेम सापकोटा सोनु ले निर्देशन गरेका छन । भने इन्द्र भन्डारि प्रकाश को छायाकंन रहेको छ ।
सम्पादन मा बिस्नु शुबेदि निशान को रहेको छ भने अभिनय मा दिपक कंडेल र सोना केसि को रहेको छ । 
    https://youtu.be/j8uboehEwW8

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award