- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
संगीतकार अर्जून पोखरेलको जीवन यात्रा
कालिका ,असोज २० ।
मिहिनेतको कदरस्वरूप मिल्ने अवार्ड लिन भ्याई नभ्याईहुने संगीतकार हुन अर्जून पोखरेल । साधारण लवाइ खुवाई र हँसिलो मुहार दुस्ख गर्न कन्जुस्याइँ नगर्ने जिज्ञासु स्वभावका अर्जुन पोखरेल कालिका एफको यस बर्षको सर्बोत्कृष आधुनीक संगीतकारको रुपमा चलबतास चलको गीतबाट मनोायनमा परेका छन । २०६१ सालमा आफ्नै शब्द संगीतमा ‘सानी मोरी मलाई मन र्पयो...’ लोकदोहोरी गीत सार्वजनिक गरेका थिए । त्यसै बेला उनले स्थानीय लोकदोहोरी गायकका रूपमा कालिका अवार्ड पाए ।
गायक, गीतकार, संगीत संयोजनमा आफ्नो परिचय बनाउन सफल उनी अहिले विभिन्न चलचित्रमा संगीत भर्न व्यस्त रहेका छन् । उनले यो अवस्थासम्म आइपुग्न निकै संघर्ष गर्नुर्पयो । गायक बन्ने सपना बोकेर राजधानी पुगेका उनी संगीतकार बन्न पुगे । २०५५ सालतिर एसएलसी दिएर संगीत पढ्न काठमाडौं छिरे । सानैबाट गीतसंगीतमा रुचि राख्ने उनी सुरुमा वाचनशिरोमणि (स्वर्गीय) नारायणप्रसाद पोखरेलसँग भजन गाउन पनि हिँडे । पछि राजधानीको आरआर क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा भर्ना भए । उक्त तहको पढाइ सके ।
उनको सक्रियता सांगीतिक क्षेत्रमा बढ्दै गयो । इलाहावाद संगीत विश्वविद्यालयबाट पूर्वीय शास्त्रीय, नेपाल संगीत विद्यालयबाट पाश्चात्य र नेपाल ललितकला क्याम्पसबाट शास्त्रीय संगीत र नेपाली लोक संस्कृतिबारे अध्ययन गरे । अहिले अनुराग विद्यालयमा संगीत पढाउँछन् । सुरुमा त उनलाई फिल्मका निर्देशक, निर्मातासित प्रतिभा छ, अवसर दिनुर्पयो भन्दा वास्ता गरेनन् । उनल
२०६७ सालमा ‘दिलमाया’ फिल्ममा उनले संगीतकारको रूपमा काम गर्ने अवसर पाए । उक्त फिल्मको ‘छुट्छ कि साथ, टुट्छ कि नाता...’ गीत चर्चित भयो । ‘फिल्मको लगानी एउटै गीतले उठाइदियो,’ उनले भने, ‘१५ लाख लगानी भएको फिल्ममा गीतबाट २० लाख उठ्यो ।’ उनले राजुकै ‘बिन्दास’ फिल्ममा संगीतकारका रूपमा काम गरे ।
यो फिल्मको ‘बाटो मोडेर गयौ...’ र ‘ रिमझिम रिमझिम...’ गीतले चर्चा पाए । उनले यो गीतबाट सर्वोकृष्ट संगीतकारको रूपमा विभिन्न ठाउँमा आयोजना गरिएका कार्यक्रममा ४ वटा अवार्ड जिते । मिहिनेत गर्ने जोस बढ्दै गयो । त्यसपछि उनले ‘मेरो जीवन साथी’ र ‘बिन्दास २’ मा संगीतकारको रूपमा काम गरे । दुवै फिल्मको गीत संगीतले चर्चा पायो । ‘बिन्दास २ को सुन्छु तिमीले...’ गीतले मलाई संगीतकारको रूपमा चिनाउने काम र्गयो,’ उनले भने । अहिले उनको थप चर्चा ‘स्टुपिड मन’ फिल्मको गीतबाट छ । यो फिल्मको ‘तिम्रो आँखामा...’ गीत उनले लेखेका हुन् भने संगीत उनकै हो । यो फिल्मबाट उनले सर्वोकृष्ट संगीतकारको रूपमा ३ वटा अवार्ड पाइसके ।पछिल्लो समय ‘ठमेल डटकम’ को ‘सुखले दिन ढल्दैन...’ गीतको चर्चा समेत चर्चामा आए । जुन गीत उनले गाएका हुन् । संगीत दिएको आधा दर्जन बढी फिल्म प्रदर्शनको तयारीमा छन् । उनको चर्चा फिल्मी क्षेत्रमा मात्र छैन । दोहोरी र आधुनिक गीतमा पनि उस्तै छ । मञ्जु पौडेल र रामजी खाँडले गाएको ‘तिमी लाइटर...’ बोलको गीतमा उनले संगीत दिएका हुन् । ‘धेरैलाई बाँडदा...’ र ‘आफ्नै जिन्दगी...’ गीतमा पनि संगीत भर्ने काम उनैले गरे ।
‘सांगीतिक क्षेत्रमा पाएको र गुमाएको लेखाजोखा छैन,’ उनले भने, ‘ठूलो कुरा आत्मसन्तुष्टि हो, त्यही आत्मसन्तुष्टिले गुमाएको सबै पाएको छु ।’
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





