- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
मिलन लामाको सत्यकथा उत्कृष्ट शब्द छनोटको मनोनयनमा

केदार शर्मा, कालिका
असोज २०। लोक गायन क्षेत्रमा निकै च्रचित कलाकार मिलन लामाको सत्य कथा कालिका एफ एमको नेपाली लोक गीत तर्फको सर्बोत्कृष्ट सब्दबाट मनोनयनमा परेको छ । गत बर्षमात्र आएको उत्त गीत मिलन लामाको शब्द, संगितमा आएको हो गीतमा मिलन लामा र सुनीता आर्चायको स्वर रहेको छ।
नेपाली समाजको यर्ताथलाई गीतमा लियाएका छन लामाले । ‘लोक दोहोरी गीत गाउँका मान्छेले बढी मन पराउँछन, लामाले भने, उनीहरुलाई माया गर्नु मेरो कर्तव्य हो, मिलन लामाले हाल सम्म करिव १५० वटा गीत निकालिसकेका छन् ।’ उनका सवै गीतहरु चर्चित हुने गरेका छन् । कृष्ण भीरमा जाम भन्ने वोलको गीतले मिलन लामालाई निकै चर्चाको शिखरमा पु¥यायो । उनको सोही गीत जीवनकै पहिलो थियो । त्यसपछि हङकङ आईडीले ,माझीदाई पोखरा फेवातालको भन्ने गीत पनि निकै चर्चित भए । लामा पछिल्लो समाय सामाजिक सेवामा पनि उत्तिकै लागी परेका छन । लामाले उज्यालो मिलन नामको अभियान अन्र्तगत सिमरेनीका विपन्न घरपरिवारलाई सोलार वितरण गरिसकेका लामाले चेपाङका बिधर्थीसँगै गत साउनमा आएको बाडीबाट पीडित भएका हरुलाई घर समेत बनाए । लामाले त्यती मात्र हैन भुकम्प गए पछाडी बिभिन्न ठाँउमा पुगेर सहयोग समेत गरेका थिए । गायक मिलन लामाले विभिन्न स्थानका गरिव तथा विपन्न समुदायलाई सोलार वितरण सँगै बिभिन्न समुदायलाई झुल समेत वितरण गर्दै आईरहेका छन् ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





