- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
ठमेल बजारकी गायिका मिना निरौला संगितमा खुशि
केदार शर्मा, कालिका
असोज १९– छिन्नलाता प्रतिभा पुरस्कार(२०७४ ग्रहण गरेकी गायिका मिना निरौला कालिका एफ म्युजिक अवार्डको फिल्मी गीत लुट २ को ठमेल बजारबाट सर्बोत्कृषट महिला गायिकाको मनोनयनमा परेकी छन ।
डेढ दशकदेखि सुगम सङ्गीतमा अभ्यस्त मिना निरौला हाल “ठमेल वजार” र “कालेदाई” बोलको गीतबाट चर्चाको शिखरमा छिन् । भारतको मणिपुरमा जन्मिएकी मिनाले वैबाहिक जीवन पश्चातको ९ वर्षे नेपाल वसाईमै लाखौं शुभचिन्तकहरूको मन जीत्न सफल छिन् । सुगम सङ्गीत तथा युवा पिँडीले मन पराउने लोक(पप शैली दुवैमा हावी बनाउन सफल थोरै कलाकारमा मिना अग्रपङ्तिमा आऊने गर्दछ । पुरस्कार वितरण समारोहमा सहभागी मिना निकट साथीहरूले सरल स्वभाव, नियमित साधना, व्यावसायिक मर्मलाई आत्मसात गर्ने र अरूप्रति सँधै अनुग्रहित हुने स्वभावनै मिनाको सफलताको रहस्य भएको प्रतिक्रिया दिईन ।
नेपाल आएपछि नेपालयले आयोजना गरेको पलेँटी शृंखलामा २०६४ सालदेखि अम्बर गुरङ, फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, किरण प्रधान, सीके रसाइली, शान्ति ठटाल जस्ता मुर्धन्य श्रस्टासँग सुगम सङ्गीत गाउने अवसर बटुलेकी मिना निरौला चलचित्रका गीतहरूमार्फत यवा पुस्तामाझ पनि लोकप्रिय बन्न पुगेकी हुन् ।
उनले कालीप्रसाद बास्कोटाको संगीतमा ६ वर्षअगाडि रोजिना गुरुङले संयुक्त एल्बम ‘पाइला’ श्रोतामाझ ल्याएकी छिन् ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





