- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
शास्त्रीय संगितबाट निखारिएका सुनिल
राजु थापा, असोज १९, कालिका
एसएलसी पछिको फुर्सदको समयलाई सदुप्रयोग गर्दै सांगेतिक क्षेत्रमा सिक्न गएका गायक सुनिल गिरी अहिले देशका चर्चित गायक भएर चिनिन सफल भएका छन् । २०४५ सालमा तनहु जिल्लामा बुबा तेज बहादुर गिरी र आमा शान्तामाया गिरीको जेठो सन्तानका रुपमा जन्मीएका गिरी म पनि गित गाउन सक्छु भन्ने प्रतियोगिताको विजेता बन्दै सोही कार्यक्रमले दिएको निशुल्क प्रशिक्षणको लागि पोखराको सारेगमा कला केन्द्रमा संगित सिक्न पुगेका हुन् । ३ महिना पोखरामा प्रशिक्षक अशोक पौडेल संग संगित सिके पछि संगितको लतलागे संगै काठमाडौमा रहेको गान्र्धव ईन्स्टीचुडमा शास्त्रीय संगित सिक्न पुगेका हुन् ।
प्रशिक्षक चन्दन श्रेष्ठको शिष्यको रुपमा ६ वर्ष शास्त्रिय संगितमा लागेका गिरीले शस्त्रिय संगित सिकेको ५ वर्षमा को होला त्यो गित गाएर चर्चा बटुल्न सफल भएका थिए । त्यहि गितले कालिका म्युजिक अवार्ड बाट २०७० मा डेब्यु गितको अवार्ड पाउन समेत सफल भएको हो ।
सोही चर्चित गितको एल्वम समेत निकाल्न सफल गिरीले देउराली भन्ज्याङ , सुनको चुरा जस्ता चर्चित गित गाएका छन् ।
यस पटकको१३ औ कालिका म्युजिक अवार्डमा समेत उत्कृष्ट पप गित तर्फको शब्दमा सुनको चुरा उत्कृष्ट ५ मा पर्न सफल भएको छ ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





