- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
काठमाण्डौ,धरान र भेडेटारमा छायांकन गरीएको भिडियो शार्बजनिक
चितवन,असोज,१३ । पुर्वेली लोक लयमा रहेको ‘तिम्रो र हाम्रो भेट्भो नि लैलै भेडेटारैमा’ केहि दिन अगाडि सार्बजनिक भएकोे छ । गीतमा मोडल क्रीष्टीना थापा र मोडलिङ क्षेत्रका उदयमान मोडल दयाले अभिनय गरेका छन । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो राम्रो पहिचान वनाउन संघर्ष गरी रहेका गायक प्रदिप ढकालले आफ्नो नयाँ गीत ‘तिम्रो र हाम्रो’को म्युजिक भिडीयो बजारमा लिएर आएका हुन ।
पुर्वेली लोक लयमा गाईएको उत्त गीतमा दया र क्रीष्टीना विचको मायाँ अनी त्यस ठाउँको पर्यटन प्रवर्दनलाई पनी समेटेर म्युजिक भिडियो निर्माण गरिएको छ । क्रीष्टीना जो दर्जनौ म्युजिक भिडियो खेलेकि छन भने,दया एक उदयमान मोडल हुन । सबैको मन् जित्न सफल गायक ढकालको भने यो चौँथो भिडीयो हो ।
पर्वेली लोक लयमा रहेको यस् गीतमा एलिना कार्कि र सत्य कार्कि निर्माता रहेको यस भिडीयोको छायांकन बुद्ध थापाले गरेका हुन । काठमाण्डौ,धरान अनी भेडेटारमा छायांकन गरीएको यस भिडीयोलाई दर्शक तथा स्रोताहरुले अत्यन्त मन पराई रहेका छन ।
भिडियो तल
https://youtu.be/ZfFPR9Sx-gg
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





