मनोरञ्जन

साउको ऋण तिर्न नसक्दा यसपालीको दशै बिदेसमा भिडियो सहित साउको ऋण तिर्न नसक्दा यसपालीको दशै बिदेसमा भिडियो सहित
चितवन असोज १० ।
 हिरा मोती , कठै मेरो जुनि , प्रदेश तिरै गयो ,पैसा , म मरेर गय नि आधा दर्जन भन्दा बढि गित मा शब्द सिर्जना गरी सकेका  सर्जक दिपक कँडेलको उत्कृष्ट शव्द सिर्जनामा नयाँ दशै गीत आउन पाइन सानु घर सार्वजनिक भएको छ बुढा भाका बाउ आमा रुदा नि आउन पाइन मन मस्तै हुदानि ।। 
 मलाइ पनि केनै खुसि छर¸ घर आउने मन मलाइ मस्तै छ साउको रिन जस्ताको तस्तै छ । यो दशै तिहार मा आइन सानु घर  यस्तै यस्तै भावुक शव्दमा विदेशमा रहेका नेपालीहरुको दुख पिडालाई गित मार्फत वेदना पोखिरहेका छन दिपक परियार र शान्ती श्री परियारको आवाज रहेको सो गीतमा शव्द दिपक कँडेल तथा लय रामु खड्काको रहेको छ।
मालती डिजिटलले बजार व्यवस्थापन गरेको सो गीतमा विष्णु भट्टराइले निर्देशन गरेका छन ।
भिडियो
 https://youtu.be/JiJR6lh_Dn0?t=8

Post Comment

More मनोरञ्जन

Special Programs

Kalika Events

  • 12th Music Award