मनोरञ्जन

चितवनका पत्रकारको ब्यङ चित्र प्रर्दशनी चितवनका पत्रकारको ब्यङ चित्र प्रर्दशनी
राजु थापा, भदौ ३१, कालिका
दुनियाको सवैको र सवै क्षेत्रको समाचार र जानकारी दिने पत्रकारहरुको भने कहि कतै कुनै चर्चा नहुने अवस्था भएकोले चितवनका फरकधारका चित्रकार प्रकाश थापाले पत्रकारहरु कै ब्यङ चित्र पर्दशन गर्नु भएको छ । 
शनिवार चितवन साहित्य परिषद्को हलमा चितवनका ३४ जना पत्रकारहरुको ब्यङगात्मक चित्र प्रर्दशन गर्नु भएका चित्रकार प्रकाश थापा, प्रथाले पत्रकारहरु प्रति सम्झना गर्नु भएको थियो ।  चितवन साहित्य परिषद्को आयोजना रहेको प्रर्दशनीमा प्रकाश आर्ट एण्ड सभिसेज र चितवन आर्टिष्ट संधको सअ आयोजना रहेको थियो । 
सम्पुर्ण चित्रहरु चित्रकार प्रकाश थापाले तयार पार्नु भएको थियो । प्रर्दशनीमा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको सभापतित्व रहेको थियो । 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

OFFLINE

 

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award