- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
चलचित्र "देश खोज्दै जाँदा"को विशेष शो चितवनमा हुने...
भदौ २८ –
आम दर्शकहरुको रोजाईमा रहेको चलचित्र देश खोज्दै जाँदाको चितवनमा विशेष शो गरिने भएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले असोज १९ गते नारायणगढको गणेश चित्र मन्दिरमा विशेष शो आयोजना गर्न लागेको हो ।
नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले विभिन्न नेपाली चलचित्रहरुका कलाकाहरुको साथमा प्रिमियर शो,विशेष शो र च्यारीटी शो गर्दै आएको छ । पछिल्लो समय चलचित्र क्षेत्रमा प्रचार प्रसार एबम सामाजिक काममा समेत सहभागी हुँदै आएको हाउसले दर्शकको माग अनुसार विशेष शो गर्न लागेको हाउस अध्यक्ष हरी कार्की "लक्की"ले जानकारी दिए ।
चलचित्रको विशेष शो गर्नुभन्दा अगाडि देवघाटमा रहेको श्री रामजानकी बालिका आश्रममा रहेका ४० जना अनाथ बालिकाहरुको स्वास्थ परिक्षण गरिने कार्यक्रम संयोजक राहुलकुमार सिंहले जानकारी दिए । सो स्वास्थ परिक्षणमा आँखा,दाँत तथा मुख,नाक,कान घांटी,पेट, छाला रोग र जनरल स्वास्थ्य परिक्षण गरिने उनले वताए ।
प्रकाश आङदेम्बेको निर्देशन रहेकोे यस चलचित्रमा भुटानी शरणार्थीहरुको दुःख र नेपाल छोडेर तेस्रो मुलुक जाँदाको पीडालाई उतारिएको छ । चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





