- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
भाद्र ३० देखी असोज ८ गतेसम्म माडीमा मेला हुने
कालिका भाद्र १३ सविता दराई
यहि भाद्र ३० गते देखी असोज ८ गते सम्म माडीको बसन्तपुरमा माडी सास्कृतिक उत्सव, कृषि पर्यटन तथा ब्यापार मेला २०७४ आयोजना हुने भएको छ । आज ग्रामिण सन्चार सञ्जालल माडीले पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी दिएको हो । सो मेलाले माडीको सकारात्मक परिच, कृषि पर्यटन कला, संस्कृतिको प्रचार प्रसारमा महत्वपुर्ण योगदान पुर्याउने आयोजकले विश्वास लिएको छ । १० दिन सम्म सन्चालन हुने मेलामा १ सय ५० स्टल रहने छ । यस्तै मेला अवधिभर ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ भने कृषि,पर्यटन सम्बन्धि विभिन्न खालका रचनात्मक कार्यक्रमहरु हुनेछन् । माडी डान्स आईडल, बाल उधान, माछा पोखरी आकर्षको केन्द्र विन्दु रहने ग्रामीण सञ्चार सञ्जाल माडीका अध्यक्ष सुर्य पाठकले जानकारी दिनु भएको छ । मेला बाट संकलित रकम माडीको बसन्तपुर बजारमा सुरक्षालाई साथ दिन सि. सि क्यामरा जडान गर्ने र अन्य विकास निमार्णका कामा खर्च गरीने आयोजकले जनाएको छ ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





