- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
बाढी पिडितलाई राहत संकलनका निम्ति मुग्लिङमा वृहत खुल्ला तीज गीत प्रतियोगिता हुने
विनोद श्रेष्ठ
भाद्र ३, मुग्लिङ
नेपाली नारीहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा मुग्लिङ बजारमा वृहत खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । यस क्षेत्रका महिलाहरुको प्रतिभा उजागर गर्ने र महिला माथि हुने गरेको हिंसा, अत्याचारको खुलेरै विरोध गर्ने उद्देश्यले कर्तव्यनिष्ठ महिला समाज मुग्लिनले हरेक वर्ष तीज विषेश कार्यक्रम गर्दै आएको छ । तर यस वर्ष भने समाजले बाढी पिडितलाई राहत संकलनमा प्राथमिकता दिदै यस वर्षको तीज गित मनाउने लागेको छ । समाजले त्रिवेणी युवा क्लब मुग्लिङ, इच्छाकामना उद्योग बाणिज्य संघ, मुग्लिङ, होटल व्यवसायी संघ मुग्लिन र श्री सिद्ध इच्छाकामना आमा समुह गरी अन्य ४ संस्थाहरु संगको सहकार्यमा संयुक्त रुपमा यस वर्षको तीज विशेष कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष सृजना बसौला देवकोटाले जानकारी दिनुभयो । विगतका वर्षहरुमा छुट्टाछुट्टै तीज कार्यक्रम गर्ने गरको जसले समाजमा वैचारीक विभेद हुने गरेकोमा यस वर्ष भने अन्य संघ संस्थाहरुलाई समेत एकजुट गराइ कार्यक्रमको आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।
टेलिभजिन कार्यक्रम इन्द्रेणीका सञ्चालिका मनमाया वैबाको विशेष प्रस्तुति रहने कार्यक्रमा स्थानीय कलाकारहरु गणेश गुरुङ्ग, पृथ्वी गुरुङ्ग, चन्द्र परियार, कहर सिंह गुरुङ्ग, कृष्ण गुरुङ्ग, सित्तल गुरुङ्ग, किसान गुरुङ्ग र गोविन्द रिजालको समेत धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ८० वर्ष पुगेका इच्छाकामना गाउपालिका वडा नं. ५ का वृद्धवृद्धाहरुलाई सम्मान कार्यक्रमलाई समेतलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।
खुल्ला रुपमा गरिएको उक्त प्रतियोगितामा जो कोही पनि ७ जनाको समुहमा आएर ३०० रुपैया बुझाइ टिम दर्ता गर्न सकिने प्रतियोगितमा प्रथम हुने टिमलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना प्राप्त गर्ने टिमलाई ३ हजार नगद प्रदान गरिनुका साथै सहभागी प्रत्येक टिमलाई १ हजार नगद दिइने अध्यक्ष देबकोटाले जानकारी दिनुभयो । त्यस्तै उहाँले बाढी पिडितहरुको लागि सहयोग गर्न चाहनेहरुको लागि गण्डकी विकास बैंक मुग्लिनमा खाता खोलेको जानकारी दिनुहुदै सहयोग गर्न इच्छुक महानुभावले कर्तव्यनिष्ठ महिला समाज मुग्लिनको नाममा रहेको खाता नं. ००४००००५६०९ मा रकम जम्मा गर्न अनुरोध गर्दै थप केही जानकारी लिन परेमा उहाँको मोवाइलन नं. ९८५५०५०१०७ मा सम्पर्क गर्न हुन समेत आग्रह गर्नुभयो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





