मनोरञ्जन

हरितालिका तिज नजिकिदै गर्दा फेशन शो
राजु थापा, भदौ १, कालिका
चितवनका विभिन्न कार्यक्रममा सक्रिय रहनु भएका महिलाद्धय मिना झा र दुर्गा धिमिरे विहिवार फेशन सो तथा लाईभ म्युजिक प्रस्तुत गर्नु भएको छ । 
आधुनिक सुनचाँदी पसलको टाईटल स्पोन्सर रहेको कार्यक्रममा मोडलहरुले विभिन्न विधामा फेशन डिजाइनहरु प्रस्तुत गर्नु भएको थियो । हरितालिका तिजको अवसर पारेर गरिएके कार्यक्रममा गायिका कोमल ओलीको सांगितिक प्रस्तुती  रहेको थियो । विशेष गरि चर्चित तिजका गित गाउनु भएका कोमल वलीले उपस्थित महिलाहरुलाई नृत्य गर्नु भएको थियो । आईएफसीको फेशन डिजाईनमा सजिएका मोडलहरुले उत्कृष्ट प्रर्दशन गर्नूृ भएका कार्यक्रममा संचारकर्मी करिश्मा थापा पन्तले सहजीकरण गर्नु भएको थियो । फेशन सोलाई  जयन सुब्वा मानन्धरले कोरियोग्राफी गर्नु भएको थियो ।
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award