- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
नारायणगढमा बाघ जात्रा
राजु थापा, साउन २८, कालिका
चितवनमा २०१६ साल देखि मनाउदै आएको बाघ जात्रा यस पटक पनि नारायणगढमो मनाईएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाँच प्रतिष्ठान नेपालले यस पटकको बाघ जात्रा निकालेको हो । नेपालमा बिभिन्न स्थानका जातजातिको रितिरीवाज र सांस्कृतिक चाडपर्व मनाउने क्रममा विशेषगरि चितवनमा आएका बन्दीपुरे नेवारी समुदायले यस जात्रालाई निरन्तर दिएका हुन् । लोक सकृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपाललाई जात्रामा राईनो क्लव नारायणगढ, दियालोनेवा समाज र नारायणगढ बसपार्क टोल सुधार र नारायणी कला मन्दिरले यसमा साथ दिएको बाघ जात्रा गौरेश्वर मन्दिरबाट निकालेर नारायणगढ बजार परिक्रमा गरि पुनह पोखरा वर्सपार्कमा आई समापन भएको थियो । जात्रामा बाघ बन्नको लागि बन्दीपुरबाटै कलाकार ल्याईएके हो । बाध संगै जात्रामा राजा रानी सिपाही, सहित विभिन्न झाकीहरु देखाईएके थियो । नेवार समुदायले आफ्नोे रीतीरीवाज,सस्कार र सस्कृति लाई जोगाउने क्रममा सो जात्राको आयोजना गर्न लागीएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पीयाले जानकारी दिनुभयो
अध्यक्ष पीयाले बाघ जात्रा परापुर्वकालमा नेवारहरुले वस्तीमा घरपालुवा जनावरहरु लाई बाघले खाई सताउने हुनाले यसलाई नियन्त्रणको लागी सो जात्राको शुरुवात भएको किम्वदन्ति रहेको समेत बताउनु भयो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





