- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
नारायणगढमा बाघ जात्रा हुदै
राजु थापा, साउन २६, कालिका
चितवनमा २०१६ साल देखि मनाउदै आएको बाघ जात्रा यस पटक समेत नारायणगढमा साउन २८ गते मनाउने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाँच प्रतिष्ठान नेपालले यस पटकको बाघ जात्रा मनाउने भएको हो । नेपालमा बिभिन्न स्थानका जातजातिको रितिरीवाज र सांस्कृतिक चाडपर्व मनाउने क्रममा विशेषगरि चितवनमा आएका बन्दीपुरे नेवारी समुदायले यस जात्रालाई निरन्तरा दिएका हुन् । लोक सकृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपाललाई जात्रामा राईनो क्लव नारायणगढ, दियालोनेवा समाज र नारायणगढ बसपार्क टोल सुधार र नारायणी कला मन्दिरले यसमा साथ दिने भएका छन् । नेवार समुदायको बाघ जात्राको बारेमा विहिवार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । नेवार समुदायले आफ्नोे रीतीरीवाज,सस्कार र सस्कृति लाई जोगाउने क्रममा सो जात्राको आयोजना गर्न लागीएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पीयाले जानकारी दिनुभयो । उहाँले नेवार समुदायले संस्कार र संस्कृति मनाउने क्रममा लाख्नाच डोकेनाच, गाईजात्रा पर्व, रोपाई जात्रा, भैरव नाच। मछिन्द्र जात्रा भिमसेन जात्रा लगाएत प्रशिद्ध रहेको बताउनु भयो ।
अध्यक्ष पीयाले बाघ जात्रा परापुर्वकालमा नेवारहरुले वस्तीमा घरपालुवा जनावरहरु लाई बाघले खाई सताउने हुनाले यसलाई नियन्त्रणको लागी सो जात्राको शुरुवात भएको किम्वदन्ति रहेको समेत बताउनु भयो । जात्रामा २८ गते विहान हो पाँचो हो गरिने छ भने बेलुका जात्रा निकालिने छ ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





