- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
अमृताले देखाईन् समाजलाई ऐना
राजु थापा, साउन २५, कालिका
नारीहरुको महान चाड हरितालिका तिजलाई मध्यनजर गर्दै चितवनकी गजलकार अमृता रामदामले नयाँ र पहिलो गिती एल्वम बजारमा ल्याउनु भएको छ । गजलकार भई विभिन्न समयमा गजलहरु लेखेपनि अन्य क्षेत्रमा गुमनाम रहनु भएकी रामदामले समाजको यथार्थलाई गिति एल्वम मार्फत समाजको ऐना बजारमा ल्याउनु भएको हो ।
बुधवार चितवन र नवलपरासीका दिग्जज् साहित्यकारहरुको माझमा क्षेत्रपुर स्थीत रामदामको आफनै निवासका गितकार प्रेमविनोद नन्दनले गिति एल्वमको विमोचन समेत गर्नु भएको थियो । साहित्यकारहरु डा. घनश्याम परिश्रमी, गोविन्दराज विनोदी, गायत्री श्रेष्ठ, धनराज गिरी, गोर्खे साईलो , पुष्प अधिकारी अन्जली, लकाश पौडेल, लगायतको उपस्थिति रहेको कार्यक्रममा उपस्थित साहित्यकारहरुले समाजको ऐना एल्वम साचै समाजको यथार्थ रहेको बताउदै यस्तो प्रतिभालाई मर्ने नदिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा परिवारिक सहयोग र साहित्यकारहरुको सल्लाहले एल्वम निकाल्न सकेको भन्दै यस्तै माया र सहयोग पाए आगामी दिनमा समेत साहित्यीक क्षेत्रमा कार्य गरिरहने र तन मन र धनले लाग्ने गितकार तथा गायक अमृता रामदामले बताउनु भएको थियो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





