- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
लिटिल च्याम्प चितवनको फाईनल साउन १६ मा
राजु थापा, साउन १५, कालिका
लिटिल च्याम्प चितवन २०७४ को साउन १६ गते छनौट हुंदैछन् । होलिडेज क्रियशन होम नारायणगढले आयोजना गरेको प्रतियोगितामा सहभागि ५० बालबालिका मध्य उत्कृष्टले साउन १६ गते प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन २०७४ को ताज पहिरिनेछन् । चितवन, नवलपरासी र काठमाण्डौंका विभिन्न १५ वटा विद्यालयमा अध्ययन गरीरहेका ७ देखि १३ वर्ष उमेरका बालबालिका प्रतिष्पर्धी रहेको एपोलो च्याम्प चितवन २०७४ को वृहत फाईनल प्रतिस्पर्धा बारे आईतबार नारायणगढमामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । फाईनलेमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल प्रमुख अतिथि रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बालबालिकालाई एक महिनासम्म विभिन्न विधागत प्रशिक्षणमा सहभागि गराउंदै फाइनलको तयारी गरीएको कार्यक्रम संयोजक नारायण ढकालले बताउनु भयो । वातावरण संरक्षण गरौं जीवजन्तु बचाऔं भन्ने मूल नारा सहित बालबालिकालाई सामाजिक कार्यमा समेत संलग्न गराइएको संयोजक ढकालले बताइन् ।
फाइनलका लागि छनौट २० जना बालक र ३० जना बालिकालाई अन्तराष्ट्रिय इभेन्ट म्यानेजर अनिला श्रेष्ठले प्रशिक्षण दिनुभएको छ । यस्तै नृत्य निर्देशक रेणु तामांङ लगायत अन्य विभिन्न दक्ष व्यक्तिबाट व्यक्तित्व विकासका प्रशिक्षण प्रदान गरीएको संयोजक ढकालले बताए । दुबै तर्फका विजेतालाई ३० हजार, २० हजार र १५ हजारले पुरस्कृत गरीने आयोजकले जानकारी दिएके थियो । वातावरण संरक्षणको सन्देश फैलाउनका लागि विजेता दुई जनालाई साइकल प्रदान गरीने समेत उनले जानकारी दिईएको थियो ।
प्रतियोगितामा सहभागि हुन प्रत्यक बालबालिकाको प्रवेश शुल्क १५ हजार लिइएको थियो । पत्रकार सम्मेलनमा पत्रकारहरुले सहभागि बालबालिकाबाट फोटो सेसन , प्रवेश शुल्कको लागि दवाव र्सिजना गरिएको र सामाजिक संजालबाट भोट लिने प्रवृद्धि नराम्रो भएको र यसले बाहिर आयोजकले दवाव दिएको हल्ला भएको भन्ने प्रश्न गर्दा आयोजकले यो सवै निराधार आरोप भएको जानकारी दिनु भएको थियो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





