- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
चलचित्र जिउदो लास चितवनमा प्रर्दशन
राजु थापा, साउन १४, कालिका
नेपाली भाषमा निमार्ण भएको गुरुङ परिवेशको चलचित्र जिउदो लाशको शनिवार चितवनमा विशेष प्रर्दशन भएको छ । मान्छे भएर जन्मे पछि जिउदो लास जस्तै बन्नुहुदैन सन्देश दिने उद्धेश्यले बनेको चलचित्र भिडियो चलचित्र हो ।
निमार्ता दुर्गा गुरुङ सहित चार जना निमार्ता रहेको चलचित्रलाई एडिविएन ईन्टरनेशनल प्रालिले पहिलो पटक वजारमा ल्याएको हो । शनिवार नारायणी कला मन्दिर नारायणगढमा प्रर्दशन गरिएको चलचित्रलाई तमु हयुल छोजँ धिँ गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर गुरुङले एक औपचारिक कार्यक्रम गरि शुरुवात गर्नू भएको थियो ।
१४ लाख लगानीमा निमार्ण भएको चलचित्रमा निमार्ता दुर्गा गूरुङले नायक तथा गित संगित समेत संयोजन गर्नू भएको छ । जनक गुरुङको निर्देशन रहेको चलचित्रमा अन्य नायकमा हितमान गुरुङ, नायिकाहरुमा अनुजा गुरुङ, लक्ष्मी गुरुङ र आकृति लिम्बु रहनु भएको छ भने अभिनेतामा रेशम गुरुङ र कालु गुरुङ रहनु भएको छ । चलचित्र हेर्नको लागि दर्शकसंग प्रवेश दर २ सय ५० लिईएकोे थियो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





