मनोरञ्जन

फुरुरु फुरुरु गिति एल्वम बजारमा
राजु थापा, साउन १४, कालिका,
नेपाली नारीहरुको चाड तिज पर्वलाई अझ रोचक बनाउन चितवनका गायकहरुले नयाँ तिजको गिती एल्बम फुरुरु फुरुरु नाँच वरिलैको आज विमोचन गरिएको छ । गायक त्रय जि वी सुनार, धन कुमार खड्का र जुना डिसीको स्वर रहेको गिती एल्वमको शनिवार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ र चितवनका संस्थापक अध्यक्ष शान्ता कुमार पियाले संयुक्त रुपमा विमोचन गर्नू भएको हो । 
गायकत्रयको तेस्रो कोसेलीको रुपमा बजारमा आएको एल्वमको म्युजिक भिडियो समेत बजारमा आई सकेको छ । यस अधि झल्को आउछ माझीलाई खोलीको र अहिलेको तिजैमा बजारमा ल्याएका गायकहरुले यस वर्ष फुरुर फुरुरु नाँच बरिलै बजारमा ल्याएके गायक धन कुमार खड्काले जानकारी दिनुभयो । 
विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा अमर विरही गुरुङ रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा शान्न्ता कुमार पिया, आनन्द कुमार रंजित, कुयण भटट्राई , गायक विक्रम क्षेत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गायक धन कुमार खड्काको सभापतित्व रहेको थियो । 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award