- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
भुईमान्छे भाद्र २ देखि देशैभर प्रदर्शन
कालिका १४ साउन ।
चलचित्र भुईमान्छेको टिम शनिबार चितवन आइपुगेको छ । भाद्र २ देखि देशैभर प्रदर्शन हुन लागेको चलचित्र भुईमान्छे भएको टिम प्रचारप्रसारको लागी शनिबार चितवन आइपुगेको हो । चलचित्रका टिमले चितवनमा पत्रकार सम्मेलन गरि सो विषयमा जानकारी दिएको हो । रोहिण्ी भट्टराईको निमार्णमा बनेको चलचित्रमा चर्चीत राष्टी« भलिबल खेलाडी सिपोरा गुरुङ् र रमेश बुढाथोकी को मुख्य भुमिका रहेको छ ।
चितवनमा चलचित्रको प्रचारप्रसार गर्नका लागि निर्माता रोहिण्ी भट्टराई र अभिनेत्री सिपोरा गुरुङ्लगायत टिमको अपस्थ्तिी रहेको थियो । सम्मेलनामा निर्माता रोहिणी भट्टराईले चलचित्र भुईमान्छेको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको कथामा आधारीत चलचित्र रहेको बताउनु भएको हो । यस्तै उहाँले चलचित्रमा दैनिक लाश चिर्ने मान्छेको जविन कस्तो हुन्छ र उसलाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुने गरेको हुन्छ भन्ने बारेमा रहेकोसमेत बताउनु भएको थियो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





