- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
प्रिन्स र प्रिन्सेस च्याम्पमा सहभागीद्धारा प्रतिभा प्रस्फुटन
कालीका, १२ साउन ।
होलिडेज क्रियशन होम नारायणगढको आयोजनामा भएको प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प प्रतियोगितामा छनौट भएका प्रतियोगीहरुले बिहिवार आफुमा भएको प्रतिभा प्रसफुटन गरेका छन् ।
प्रतियोगीतामा छनौट भएका ५० जना प्रतियोगीहरुले आफुमा भएको बिभिन्न प्रतिभाहरु लाई प्रस्फुटन गरीएको हो । नारायणगढको पुल्चोकको होटल गंगोत्रिमा भएको कार्यक्रममा वालवालिकाहरुले साईकल स्टण्ड, नुत्य, गीतसंगीत, कविता, गजल, नाटक, चित्रकला लगाएतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । प्रतियोगीताको प्रतिभा प्रस्फुटनमा मीस्टर नेपालका सेकेण्ड रनरअफ आषीक ताम्राकार, नेपाली चलचित्रका निर्देशक तथा कलाकार दिपक खाँड, अन्तराष्ट्रिय कोरीयो ग्राफर अनिल श्रेष्ठ, नेपाली चलचित्रका नृत्य निार्देशक मनोज लामा र आयोजक सस्थाका लक्ष्मी पन्त ढकालले निर्णायकको भुमीका निर्वाहा गर्नु भएको थियो ।
७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरी आयोजना गरीएको प्रतियोगीतामा ३० जना बालिका तथा २० जना बालक छनौट भएको होलिडेज क्रियशन होमका सञ्चालक नारायण ढकालले बताउनु भयको । छनौट भएका बालबालिकालाई असार २७ गते बाट एक महिनाको लागी प्रशिक्षण दिइ रहेको छ । प्रतियोगीतामा सहभागीहरु लाई भविश्य सम्म ज्ञान होस भन्ने उद्धेश्यले ब्यवहारीक कुरामा बढी प्रार्थमीकता दिएईएको होलीडे क्रियसनका होमका सञ्चालक नारायण ढकालले जानकारी दिनु भयो ।
प्रतियोगीतामा उत्कृष्ट छनौट भएकाहरुलाई अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि अवसर जुटाउने समेत आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल साउन १७ गतेहुने छ । गैडाकोटको नारायणी नदि किनारमा हुने लागेको फाईनल राउण्डका नेपाली चलचित्रका महानायक राजेस हमालको प्रमुख आतिथ्यता रहेने आयोजकले जनाएको छ ।
प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्पमा सहभागी द्धारा प्रतिभा प्रस्फुटन
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





