मनोरञ्जन

मिस्टर एण्ड मीसेस कलेज चितवनको श्रावण १४ गते फाईनल हुने
कालिका, श्रावण, १२ ।
चितवनमै पहिलो पटक आयोजना गरीएको मिस्टर एण्ड मीसेस कलेज चितवनको श्रावण १४ गते फाईनल प्रतिशपर्धा हुदैछ ।
कर्मा ईभेन्स्को प्रस्तुतीमा रहेको प्रतियोगीताको बिभिभन्न चरण पारगर्दे फाईनल प्रतिशपर्धा हुन लागेको हो । गत असार १६ गते भएको अडीसन राउण्ड बाट ९ जना युवक र १४ जना युवती गरी २३ जना फाईनल राउण्डमा प्रबेश गरेका थियो। अडिसन राउण्डमा चीतवन र नवलपरासीका ६३ जना युवायुवतीहरुको सहभागीता रहेकोमा २३ जना छानीएको आयोजकले जनाएको छ । बिभिन्न्न २० कलेज बाट छानीएका प्रतियोगीहरुले बिभिन्न चरणहरु पारगर्दे फाईनल राउण्डमा प्रतिशपर्धा गर्न लागेको हो । प्रतियोगीहर लाई ब्यक्तित्व बिकासका लागी बिभिन्न तालीमहरु, भ्रमण, फोटोसुट, समाजीक सेवामा सहभागीता लगाएत गराईसकेको आयोजकको भनाई छ ।
१६ वर्ष देखी २७ वर्ष उमेर सम्मका कलेजका बिद्यार्थीहरु लाई लक्षीत गरी आयोजना गरीएको प्रतियोगीता सौनदर्य भन्दा पनि उनहरुमा भएको प्रतिभा लाई उजागरण गदै समाज प्रति कृयाशील बनाउने उद्धेश्यले प्रतियोगीताको आयोजना गरेको मनिस तामाङ्गले बताउनु भयो । गैडाकोटको नारायणी नदि किनारमा हुन लागेको फाईनल राउण्डका बिजेताहरु लाई ३५ ÷ ३५ हजार नगद, एक वर्षको लागी कर्म ईभेन्ट्सको व्राण्ड एम्वेस्डर रबिभिन्न म्युजीक भिडियोमा मोडलीङ्गको अवसार प्रदान गरीने छ ।
साथै प्रतियोगीतामा फस्ट रनर अफ लाई दुबै लाई २०÷२० हजार नगद पुरस्कार, दोसा्र रनर अफ लाई १० ÷ १० हजार नगद पुरस्कार प्रदान गरीने छ । प्रतियोगीतामा अन्य बिभिन्न १३ बिधामा उत्कृष्ट छनौट गरी पुरस्कृत गरीने आयोजकले जनाएको छ । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award