- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
दोहोरी प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान प्रथम
काठमाडौँ, २३ असार । सांस्कृतिक संस्थाद्वारा यही असार २० देखि २२ गते सम्म सञ्चालित राष्ट्रव्यापी खुला दोहारी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति प्रथम भएको छ ।
देशैभरिबाट १७ टोलीले भाग लिएको उक्त प्रतियोगितामा न्यु गोधुली साँझ दोस्रो, नीलहीरा समाज काठमाडौँ दोस्रो र न्यु डाँफे दोहोरी साँझ सुन्धाराले सान्त्वना पुरस्कार पाएका छन् ।
अन्तिम चरणको प्रतिस्पर्धामा पुरुषतर्फ प्रकाश पराजुली र महिलातर्फ मीना थापा उत्कृष्ट भए । समाजसेवी पृथ्वी थकालीले उत्कृष्ट हुनेलाई रु पाँच÷पाँच हजार थप गरी जनही रु १० हजार तथा प्रोत्साहन पुरस्कार पाउने दिनेश खड्का धवलागिरि र टीका सानु विक राप्तीलाई जनही रु पाँच पाँच हजार प्रदान गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख सहित सिल्ड, तक्मा र प्रमाणपत्र तथा द्वितीय हुनेलाई रु ५० हजार आदि प्रदान गरिएको थियो । यसैगरी तृतीय हुनेले रु २५ हजार र सान्त्वना हुनेले रु १० हजार पाए ।
लोकगायक मिलन लामाले वाद्यवादक कलाकारका लागि प्रोत्साहनस्वरुप रु १२ हजार तथा जुनकिरी दोहोरी साँझका सञ्चालिका तथा लोकगायिका सरु थापाले त्यसमा थप रु १० हजार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्कीले संस्थानले लोक तथा दोहोरी गीतको प्रवद्र्धन र विकास गर्न गरेको प्रतियोगिता अत्यन्तै महत्वपूर्ण र सराहनीय भएको बताउनुभयो । वरिष्ठ लोकगायक प्रजापति पराजुलीले नाचघरले दोहोरी गीतको प्रतियोगितामार्फत दोहोरी क्षेत्रकै सम्मान गरेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । संस्थानका महाप्रबन्धक राजेश थापाले राष्ट्रव्यापी दोहोरी गीतको प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिनुभयो । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





