- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
हात्तीको सहारामा फिल्मको प्रचार
राजु थापा, असार २३, कालिका
फिल्मलाई चर्चामा ल्याउन गरिने उपायँहरु मध्य चितवनमा पनि यहि असार ३० गते देखि प्रर्दशन हुनलागेको फिल्म म यस्तो गित गाँउछुको प्रचार हात्तीमा कलाकारले नगर परिक्रमा गरेर गरिएको छ ।
प्रेम गित जस्तो सफल फिल्म दिन सफल निर्माता निर्देशक सुर्दशन थापाले निमार्ण गरेको लव स्टोरी फिल्म म यस्तो गित गाँउछु ले शुक्रबार चितवनमा प्रचारको क्रममा पत्रकार सम्मेलन पछि हात्तीको सवार गरेर बजार परिक्रमा गरेको हो ।
प्रचारको क्रममा चितवन आउनुभएको नायक पल शाह, नायिका पुजा शर्मा र अभिनेता सरोज खनाल हात्तीमा सवार भएका थिए । पत्रकार सम्मेलनमा नायक पल शाहले आउदो शुक्रबार दर्शकको नजिक आउदै छु भनि जानकारी दिन चितवन आएको बताउनुभयो भने अभिनेता सरोज खनालले १७ वर्ष पछि अमेरिकाको बसाइ पछि फिल्म क्षेत्रमा आउदाँ पनि सुर्दशन थापाले दोस्रो पटक फिल्ममा लिनु भएको बताउदै फिल्मले आखाँबाट आसु झार्ने र समयको सदुप्रयोग हुने ग्यारेन्टी दिनुभयो ।फिल्ममा खनालले नायिकाको बुबाको भुमिका निर्वाह गर्नु भएको छ ।
३ वटा गित रहेको फिल्म सवा करोडको लगानीमा बनेको बताईएको छ । यस्तै फिल्मको छायाङकन भने काठमाडौ , पोखरा र मुस्ताङको माथिल्लो भेगमा गरिएको थियो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





