- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
‘शीरफुल हरायो’ बजारमा
काठमाडौँ, २१ असार । लामो समयदेखि शिक्षण पेशामा रही हाल आफ्नै व्यवसाय गर्दै आउनुभएकी महिला व्यवसायी पार्वती अधिकारीले ‘शिरफूल हरायो’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ ।
‘शिरफूल हरायो गैरी खेत रोपाइँमा, हेरी दिऊँ मायाले दर्पण छायाँले’ भन्दै अधिकारीले पश्चिम नेपालको भाकालाई बजारमा ल्याउनुभएको हो । सानैदेखिको गायन र नृत्यको सोख भएको बताउने अधिकारीले घरायसी र पेशागत व्यस्तताले पहिले आफ्नो सोख पूरा गर्न नसकेको बताउँदै बच्चाहरु हुर्किसकेपछि श्रीमान्को सहयोगमा तीज गीत बजारमा ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले तीजको महत्व उस्तै भए पनि आफैँ गाएर नाच्दै रमाइलो गर्ने क्रम घट्दो छ, विभिन्न खाले गीत बजारमा आउन थालेको तर मौलिकता हराउँदै गएको छ, तीजको मौलिकतालाई पनि संरक्षण गर्नुपर्ने हाम्रै जिम्मेवारी हो ।”
युट्युबमा उपलब्ध भएको गीतको शब्द सङ्कलन महानन्द ढकालको छ भने गीतमा गायिका अधिकारीका साथमा उहाँकी छोरी यासना अधिकारीले नृत्य गर्नुभएको छ । नृत्यनिर्देशन सुमनसागर जङ्ग केसीको रहेको छ ।
अधिकारीको गीतमा मौलिकरुपमा जीवन्त राख्दै दिदीबहिनीका आपसी रमाइला भावना समेटिएको छ । नेपाली महिलाको महान् चाड हरितालिका तीज आउन महिना दिन बाँकी छँदै तीजका गीत बजारमा आउन थालिसकेका छन् । पछिल्लो समय पेशागत गायकगायिकाले मात्र नभई रहरका लागि पनि गीत निकाल्ने चलन बढेको छ । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





