- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
सोनाल लामा बन्ने फेस अफ चितवन २०१७
राजु थापा, असार ४, कालिका
युवा वर्गमा आफनो प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको फेस चितवन २०१७को उपाधि सोनाल लामाले उचाल्न सफल भएका छन् । ३४ जना युवाहरुले ३ महिनाको प्रशिक्षण पछि शनिवार भरतपुरमा भएको फाईनल चरणमा ६ युवाले प्रतिस्पर्धा गरेका थिए । यस्तै फाईनलमा रोहित र्शेपाली फेस अफ चितवन ईन्टरनेशनल बन्न सफल भएका थिए भने फस्ट रनर अफ प्रवेश कँडेल , सेकेण्ड रनर अफ सिजन गौतम , फेस अफ चितवन एशिया र थर्ड रनर अफ प्रदिप पौडेल हुनु भएको छ ।
शनिवार भरतपुर भएको फाईनलमा प्रमुख निर्णायकमा कालिका एफएम की स्टेशन म्यानेजर रिना गुरुङ रहनु भएको थियो । भने निर्णयक हरुमा मियटर नेपाल २०१४ सुरज चिलवाल, संचारकर्मी सुरज थापा मगर , यति एयरलाईन्स चितवनका अनुप ढकाल, मिसेज तिज पोखरा रोजी श्रेष्ठ, फेस अफ वल्ड नेपाल पियुष कर्ण , ईभेन्ट अर्गनाईजर मिना झा रहनु भएको थियो ।
यस्तै विभिन्न विद्यामा बनाईएको उपाधि मध्य उत्कृष्ट हिडाई सिजन गौतम, मल्टी मिडिया सोनाल लामा, प्रर्सनालिटि प्रवेश कँडेल, ट्यालेन्ट प्रदिप पौडेल, फोटोजेनिक रोहित शेर्पाली , र कन्फिडेन्ट कुशल राजभण्डारी धोषित हुनु भएको थियो ।
मंजरी गु्रपले आयोजना गरेको फेस चितवनमा विशाल एच आलेको सभापतित्व रहेको थियो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





