- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
सुडालमा १०८ फिट अग्लो ‘कल्पेश्वर महादेव’को मूर्ति स्थापना हुने
भक्तपुर, १ असार ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति स्थापना हुने भएको छ ।
करिब रु २० करोडको लागतमा स्थापना हुने सो मूर्ति जमिनमुनि ४० फिट र जमिन माथि १०८ फिटको हुने बताइएको छ । विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोग निको पारेको दाबी गर्दै आएका ललितपुर महानगरपालिका–१२, कुटी सौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट सङ्कलित दक्षिणा÷भेटीबाट सो मूर्ति स्थापना गर्न लाग्नुभएको हो । आफूले गरेको कल्पना पूरा हुने भएकाले नाम ‘कल्पेश्वर महादेव’ राखिएको उहाँले बताउनुभयो ।
आफूकहाँ उपचारका लागि आउने भक्तजनसँग गक्षेअनुसार स्वेच्छाले मूर्ति स्थापनाका लागि सहयोग गरिदिन आग्रह गरेकाले सो रकम सङ्कलन भएको शिवतान्त्रिकले जानकारी दिनुभयो । मूर्ति आगामी नाग पञ्चमीको दिन शिलान्यास गरिने भएको छ ।
ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेवको मूर्ति स्थापना गर्न सुडाल कलमसीस्थित ८२ रोपनी खुल्ला चरणक्षेत्र कालिका कल्पेश्वर महादेव मन्दिरको नाउँमा केही वर्ष अघि दर्ता भइसकको छ । तत्कालीन सुडाल गाविसको वडा नं ८ र ताथली गाविसको वडा नं ४ मा रहेको ८२ रोपनी सार्वजनिक जग्गा मन्दिरको नाउँमा दिइएको तत्कालीन सुडाल गाविस सचिव बद्री नेपालले बताउनुभयो ।
मन्दिरको नाउँमा जग्गाको भोगाधिकार आएकाले सो जग्गामा महादेवको मूर्ति स्थापना गर्नुका साथै बालउद्यान, वनभोजस्थल, पार्कलगायत पूर्वाधार विकास गरी धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने मन्दिर निर्माण समितिका सदस्य हरि नेपालले बताउनुभयो ।
सो स्थानमा कालिका देवीको मन्दिरसमेत रहेको छ । २०६९ सालमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञबाट सङ्कलित रु १३ लाखबाट सो स्थानमा कालिका देवीको मन्दिर निर्माण शुरु गरिएको थियो । साथै शिवतान्त्रिकको पहलमा हिमालको आकृतिसहित पोखरीभित्र कालीनागको स्थापना, भजनघर निर्माण र सानो शिव मन्दिरसमेत निर्माण भइसकेको छ । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





