- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
जिउमा १५ किलो सिक्का बोकेर विश्व भ्रमणमा
पर्वत, जेठ २५ – दुईसय ६ देशका झन्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका ‘सिक्काबाबा’ पर्वत आइपुग्नुभएको छ । विगत ६ वर्षदेखि विश्वशान्तिका लागि पैदलयात्रा सुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधबार पर्वत आइपुग्नुभएको हो । २०६९ मङ्सिर २१ गतेदेखि भ्रमण थाल्नुभएका परियारले नेपालका ७५ जिल्लाको दुईपटक भ्रमण पूरा गर्नुभएको छ ।
बुधबार पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका परियारले १७ वर्षभित्र विश्वभ्रमण गरिसक्ने योजनासाथ आफू यात्रामा निस्किएको बताउनुभयो । सिक्का बाबाले शान्ति, स्थिरता र संविधानको पूर्ण कार्यान्वयनसँगै तोकिएकै मितिमा तीनवटै तहको चुनाव सम्पन्न गर्न र यातायात सेवाको विकासका लागि दबाबको सन्देश दिन विश्व भ्रमण सुरु गरेको बताउनुभयो ।
उहाँले जिउमा लगाएका लुगा र टोपीमा २०६ देशका सिक्का टाँसिएका छन् । सिक्का टाँसेको कपडा लगाएको सपना पटकपटक देखेपछि विश्वभ्रमण गर्ने योजना आएको उहाँले सुनाउनुभयो । परियारले अगाडि र पछाडि दुवैतिरबाट लगाउन मिल्ने १९ वटा कपडाको टुक्राबाट बनाएको कमिज तथा पेन्ट लगाउनुभएको छ । नेपाल आएका पर्यटकसँग मागेर विदेशी सिक्का जम्मा गरेका परियारले नेपाली सिक्का भने आफैँले किन्नुभएको छ ।
सुरुमा ट्रेकिङ तथा नेपाल प्रहरीमा तीन वर्षसम्म जुत्ता सिलाउने पेसा गरेका र सो पेसा छाडेर शान्ति भ्रमणमा निस्किएका परियारले नेपाललाई विश्वभर चिनाउने बताउनुभयो । अविवाहित सिक्का बाबाले सरकारी तथा गैरसरकारी कार्यालय, व्यवसायी तथा व्यक्तिको आर्थिक सहयोगमा भ्रमण खर्च जुटाउनुभएको छ । उहाँले सरकारले नेपालबाहेक अन्य मुलुकमा जानका लागि आफूलाई रोक लगाएका कारण विश्व भ्रमणमा निस्किन नपाएको बताउनुभयो । “मैले नेपालको दुईपटक भ्रमण गरिसकेँ, सरकारले फुकुवा गर्ने बित्तिकै सुरुमा भारत भ्रमणमा जान्छु, उहाँले भन्नुभयो ।”
परियारले आफूलाई प्रत्येक जिल्लामा जाँदा सुरक्षा र खान बस्नको व्यवस्था प्रहरी प्रशासनले मिलाउँदै आएको पनि बताउनुभयो । मुलुक राजनीतिक अस्थिरताका कारण पछाडि पर्दै गएको बताउँदै दिगो शान्ति र राजनीतिक स्थायित्व दिनका लागि शीर्ष दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको यात्रा सुरु गरेको र लगत्तै डोल्पा र जुम्ला जाने तयारी रहेको समेत जानकारी दिनुभएको छ । उहाँले आफ्नो शरिरमा टाँसिएका मुद्राको रुपैयाँमा हिसाब नगरिदिन पनि आग्रह गर्नुभयो । आफूलाई सुरक्षा चुनौती बढ्ने भएकाले रुपैयाँमा मुल्यांकन नगरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





