मनोरञ्जन

यस वर्षको मिस नेपालको उपाघि निकिता चाण्डकलाई । यस वर्षको मिस नेपालको उपाघि निकिता चाण्डकलाई ।
कालिका ,जेठ २० ।
यस वर्षको मिस नेपाल २०१७ को उपाधि निकिता चाण्डकले जितेकी छिन् ।
 
मोरङको उर्लाबारी घर भएकी उनी अरु १८ प्रतियोगीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । शुक्रबार बेलुकी काठमाडौंमा भएको फाइनल प्रतिष्पर्धामा उनलाई मिस नेपाल २०१६ की अश्मि श्रेष्ठले मिस नेपालको ताज लगाइदिइन् । 
 
द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको यस वर्षको उपाधि जितेकी उनले मिस वल्र्डमा सहभागी हुने अवसर पाएकी छिन् । यस्तै रोजिना श्रेष्ठले मिस नेपाल अर्थ, नीति शाहले मिस नेपाल इन्टरनेशनल र सहारा बस्नेतले मिस नेपाल एसिया प्यासिफिकको उपाधि जितेकी छिन्।

यस वर्षको मिस नेपालको उपाघि निकिता चाण्डकलाई ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 02:00 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award