- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
अन्तर्राष्ट्रिय चिडियाखानाका लागि सहयोग
पोखरा, ८ वैशाख ।
युनाइटेड क्लब पोखराले अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणका लागि बिहीबार रु १० लाख ८५ हजार ३२० हस्तान्तरण गरेको छ । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं ३१ पचभैयामा निर्माणाधीन चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेललाई क्लबका अध्यक्ष शुकबहादुर गुरुङ र नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्तरुपमा सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।
दुई वर्षअघिदेखि निर्माण सुरु भएको सो चिडियाखानाका लागि क्लबले हालसम्म रु ३५ लाख ८५ हजार ३२० सहयोग गरिसकेको क्लबका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
सो ठाउँको १३४ हेक्टर क्षेत्रफलका तीनवटा सामुदायिक वनलाई समेटेर निर्माण गरिन लागेको सो चिडियाखानामा हाल अजिङ्गर, निलगाई, मृग, जङ्गली बिरालो, हुचिल, चिल, रतुवा मृगलगायत जङ्गली जनावर राखिएको छ ।
क्लबले पोखरा–लेखनाथ महानगरपालिकाको घार्मीमा रहेको महेन्द्र माविमा रु एक लाखको अक्षयकोषसमेत स्थापना गरेको छ । अक्षयकोषबाट प्राप्त ब्याजवाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको छ ।
गत वर्षको पुस २९ देखि माघ १० गतेसम्म अमरसिंह उच्च माविको चौरमा सञ्चालित सातौँ पोखरा महोत्सवबाट सङ्कलित रकमबाट ती दुवै ठाउँमा सहयोग गरिएको बताइएको छ । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





