- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
मिसेस चितवन २०१७ को जमघट ।
कालिका , चैत्र २९ ।
चितवनमै पहिलोपटक आयोजना गरिएकोे “मिसेस चितवन २०१७” को जमघट हिजो (सोमबार) सम्पन्न भएको छ । ‘सक्सेस पार्टी’ नाम दिईएको सो जमघट भरतपुरको होटल ग्लोबलमा भएको थियो ।
दाताज ईभेन्ट्सको आयोजनामा भएको प्रतियोगीतालाई दुर्गा घिमीरे र मिना झाले संयोजन गर्नुभएको थियो । आयोजकद्धय दुर्गा घिमिरे र मिना झाले प्रमाणपत्र सहित विजेता ,सहभागी ,सहयोगी संस्थाहरु , प्रायोजक ,सह–प्रायोजक सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उद्योगपति स्वामी गुणचन्द्र विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पहिलो मिस नेपाल रुबी राना साह विशिष्ट अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा “हिडन ट्रेजर मिस नेपालका” आयोजक रुपेश प्रधान , कालिका मिडियाका निर्देशक रिना गुरुङ् ,चितवनका सञ्चारकर्मीहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै उद्योगपति विष्टले प्रतियोगिताले सहभागी महिलाहरुलाई सशक्त बनाउन सफल भएको भन्दै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक घिमिरेले प्रतियोगिताले वैवाहिक महिलाहरुको क्षमता अभिवृद्धि गर्न सफल भएको बताउनुभएको थियो । प्रतियोगितामा सहभागी हुनुभन्दा अगाडी बोल्न पनि असजिलो मान्ने महिलाहरुमा हाल आफ्नो कुरा स्पष्टसँग भन्न सक्ने क्षमताको विकास भएको उहाँको भनाई थियो ।
यहि चैत्र १४ गते भएको फाईनल प्रतियोगितामा १८ जना प्रतियोगीहरुलाई पछि पार्दै सुष्मा थापा मिसेस चितवन २०१७ बन्न सफल हुनुभएको थियो । त्यस्तै रेनु तामाङ् फस्ट रनर अप र आना ढकाल सेकेण्ड रनर अप बन्न सफल हुनुभएको थियो । ‘सक्सेस पार्टी’ दाताज ईभेन्ट्सका अध्यक्ष दाताराम घिमिरेको अध्यक्षतामासम्पन्न भएको थियो ।




Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





