- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
सास्कृति कार्यक्रमबाट संकलन भएको रकम आमाको छात्रावास तथा साहाराको घरको लागी सहयोग गर्ने
कालिका चैत्र २६ किरण पौडेल
सास्कृति कार्यक्रमबाट संकलन भएको रकम क्षत्री युवा समाज नेपाल चितवनले आमाको छात्रावास तथा साहाराको घरको लागी सहयोग गर्ने भएको छ । नयाँ वर्ष २०७४ को सुखद् अवसरमा आयोजना गरिएको सांगितिक साँझबाट संकलन भएको रकम चितवनमा रहेको आमाको छात्रावास र साहाराको घरको स्तरोन्नतीका लागी सहयो गर्ने भएको हो ।
क्षत्री युवा समाजले भरतपुरमा रहेको क्यान्सर अस्पतालको हलमा सम्पन्न भएको सांगितिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गुमग पोखरेल, पशुपती शर्मा, भुमिका गिरी, कमल खत्री, जितु नेपाल लगायत स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्षत्री युवा समाज नेपाल चितवनका अध्यक्ष दिपक खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने मनोज पन्तले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





