- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
‘हरिततारा चलचित्र पुरस्कार’ वितरण
काठमाडौँ, ३० मङ्सिर ।
कलाकारिता क्षेत्रबाट चलचित्र क्षेत्रमा योगदान पु¥याएबापत तीन कलाकारलाई आज ‘हरिततारा चलचित्र पुरस्कार’ प्रदान गरिएको छ ।
नायिका करिष्मा मानन्धरलाई ‘हरिततारा चलचित्र पुरस्कार–२०७२’ तथा चलचित्र पत्रकार शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठलाई ‘हरिततारा चलचित्र पुरस्कार–२०७३’ बाट पुरस्कृत गरिएको हो । उक्त पुरस्कारको राशी जनही रु २५ हजार रहेको छ ।
परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, अभिनेत्री वसुन्धरा भुसाल र नायिका भुवन चन्दले संयुक्तरुपमा सो पुरस्कार उहाँहरुलाई प्रदान गर्नुभयो । कला क्षेत्रमा काम गर्ने कलाकारलाई २०५२ सालदेखि सो पुरस्कार प्रदान गरिँदै आइरहेको छ ।
यसैगरी ‘दुर्गादेवी पुण्य निरौला चलचित्र स्मृति पुरस्कार’ निर्देशक तथा कलाकार सुभाष गजुरेललाई प्रदान गरिएको छ । रु दस हजार राशीको सो पुरस्कार चलचित्र निर्देशक यादव खरेल र चेतन कार्कीले संयुक्त रुपमा उहाँलाई प्रदान गर्नुभयो ।
त्यस्तै परिवर्तन सम्मान–२०७३ बाट कलाकार सविन वास्तोला, सङ्गीतकार सन्तोष श्रेष्ठ र चिकित्सक डा श्यामकाजी महर्जनलाई प्रदान गरिएको छ ।
परिवर्तन नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँहरुलाई सो पुरस्कार तथा सम्मान गरिएको हो ।
सो अवसरमा नायिका मानन्धरले पुरस्कारले थप जिम्मेवारी बढाएको भन्दै अझै चलचित्र क्षेत्रमा योगदान पु¥याउने बताउनुभयो ।
अभिनेत्री भुसाल तथा चलचित्र निर्देशक कार्की र खरेलले कलाकारलाई पुरस्कार र सम्मानले थप ऊर्जा प्रदान गर्ने भएकाले सरकारले यस क्षेत्रमा लागेकालाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





